दफा १४
निर्देशन दिने

१४. निर्देशन दिने

 

मन्त्रालयले समितिको काम कारबाहीका सम्बन्धमा समितिलाई आवश्यकनिर्देशन दिन सक्नेछ र त्यसरी दिइएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।